१५ बैशाख २०८१, शनिबार

पहिलो हाफमा नेपालमाथि बंगलादेशको २-० को अग्रता


महिला च्याम्पियनशिप फुटबल

काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग २–० गोलले पछाडि परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी रहेको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पछाडि परेको हो । बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !