९ असार २०८१, आइतबार

नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठ पोखरामा हुने


पोखरा

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुने जानकारी दिएका छन् ।

मन्त्री गहतराजले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !