८ बैशाख २०८१, शनिबार

Tag: नवौँ राष्ट्रिय खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : गाउँ-गाउँमा पुग्यो खेल विस्तारको सन्देश

काठमाडौँ । लामो समयपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा त्यसको लाभ बागलुङले पनि प्राप्त गरेको छ । ‘आइटिएफ तेक्वान्दो’कोउर्वरभूमि मानिने बागलुङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सोही खेल खेलाउने मौका पाएको थियो । यसले बागलुङको खेल क्षेत्रमा