फाइल फोटो
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत अहिले नेपाल र भारतबीच खेलमा सुनिल क्षेत्रीले गरे भारतको लागि पहिलो गोल गरेका हुन् । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको दोस्रो हाफमा क्षेत्रीले पहिलो गोल गरेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा नेपालमाथि १-० को गोल गर्दै भारतले अग्रता लिएको हो ।