३ असार २०८१, आइतबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेल : नेपालविरुद्ध भारतलाई २-० को अग्रता


नेपाल र भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो फुटबल खेलमा नेपालविरुद्ध भारतले दोस्रो गोल गरेको छ । भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले दोस्रो हाफको ८० औं मिनेटमा भारतको लागि दोस्रो गोल गरेर खेललाई अग्रता दिलाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !