१३ बैशाख २०८१, बिहिबार

बार्सिलोना एटलेटिकोसँग १–० ले पराजित, यो जित बार्सिलोनामाथि १० वर्षयताकै पहिलो


बार्सिलोना

एजेन्सी । एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा बार्सिलोनालाई १–० ले हराएको छ । शनिबार राति भएको खेलमा म्याड्रिडले बार्सिलोनालाई १–० ले हराएको छ । एटलेटिकोको यो जित बार्सिलोनामाथि १० वर्षयताकै पहिलो हो ।

यो जितपछि एट्लेटिकोको २० अंकसाथ दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना भने ११ अंकसहित १०औं स्थानमा रह्यो । प्रशिक्षकमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाले लिगका आठ खेलमा तीन हार बेहोरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !