धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ । महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ ।
त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनु साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ । थाहा पाउनुस कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।
मेष राशि- तीन मुखी
वृष राशि- छ मुखी
मिथुन राशि- चार मुखी
कर्कट राशि- दो मुखी
सिंह राशि- एक मुखी
कन्या राशि- चार मुखी
तुला राशि- छ मुखी
वृश्चिक राशि- तीन मुखी
धनु राशि- पाँच मुखी
मकर राशि- सात मुखी
कुंभ राशि- सात मुखी
मीन राशि- पाँच मुखी