१२ असार २०८१, बुधबार

संघीय संसदमा प्रिबजेट छलफल शुरु


प्रतिनिधिसभा

काठमाडाै, बैशाख २८ । आजबाट संघीय संसदमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता माथिको छलफल शुरु भएको छ । प्रतिनिधिसभाको बैठक अहिले ११ बजेवाट शुरु भएको छ भने राष्ट्रिय सभाको बैठक १ बजे बस्नेछ । दुवै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् ।

यो प्रिबजेट छलफल ३ दिनसम्म हुनेछ । नेपाल सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । जसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७/७८ को बजेट पेश हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !