७ बैशाख २०८१, शुक्रबार

Tag: संघीय संसद

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा दुवै सदनको बैठक आज बस्ने भएको हो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रियसभाको बैठक १ बजेर