१२ आश्विन २०८१, शनिबार

कोरोनावाट जनता बचाईदेउ सरकार – राजेन्द्र महतो


राजेन्द्र महतो

२५ वैशाख, काठमाडौं । नवगठित समाजवादी जनता पार्टीका नेता राजेन्द्र महतोले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड-१९) वाट जनता बचाईदिन आग्रह गरेका छन् ।

बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महतोले यस्तो आग्रह गरेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण र यसले सरकारले प्रभावकारी ढंगले कार्य गर्न समेत आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

देउवाले मागे प्रधानमन्त्रीको राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !