२२ भाद्र २०८१, शनिबार

नेकपा सचिवालय बैठक शुरु


नेकपा सचिवालय

काठमाडौँ, ८ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयास र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !