२२ भाद्र २०८१, शनिबार

हलेसीमा नेकपाका प्रशिक्षण कार्यक्रम सुरु, विशाल भट्टराईले प्रशिक्षण दिँदै


विशाल भट्टराई

खोटाङ् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर कमिटीको आयोजनामा नगरभित्रका अगुवा नेता कार्यकर्ताहरुका लागि दुइदिने आवासीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ् ।

प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको प्रशिक्षण सांसद भट्टराईले गर्ने आयोजकले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु