८ मंसिर २०८१, शनिबार

परेकै बेला त हो आफ्नो अरु बेला त चलेकै छ नि दुनियाँ : सांसद सुदन किराती


सुदन किराती

काठमाडौं ।  प्रतिनिसभा सदस्य भोजपुरका सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदन किरातीले “परेकै बेलात हो आफ्नो अरुबेलात चलेकै छनि दुनियाँ” भन्दै एक स्टाटस लेखेका छन् सांसद किरातीले मोटरसाईकल दुर्घटनामा परेकी मिठो स्वर अनि सृजना र श्रमको धनि चिरपरिचित चेली गायीका मिना राईलाई भेटेर उनको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

सांसद किरातीले लेखेका छन्, “परेकै बेला त हो आफ्नो अरु बेला त चलेकै छ नि दुनियाँ”, “मिठो स्वर अनि सृजना र श्रमको धनि चिरपरिचित चेली गायीका मिना राईको स्वास्थ्यलाभको कामना गर्दछु । ढिलै भएपनि मोटरसाईकल दुर्घटनामा परेको अप्रीय खबर सुन्न साथ व्यास्त परिस्थितीको बिच २ मिनेट भेटन पाउँदा खुशि छु । सहयोगको लागि संगीतकार डक्टर किरात जि लाई धेरै धेरै धन्यवाद ।”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !