१३ आश्विन २०८१, आइतबार

गृहमन्त्री बिमलेन्द्र निधिद्वारा राजीनामा


Bimalendra-Nidhi

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।

पार्टी सभापतिसँग असहमति बढ्दै गएपछि गृहमन्त्री विमलेन्द्र निधि राजीनामा दिने तयारीमा पुगेका हुन् ।

प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ती जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

महाभियोगमा हस्ताक्षर गरेका विमलेन्द्र निधिले महाभियोग पत्रबाट समेत हस्ताक्षर फिर्ता लिएका छन् ।
राजीनामा दिएलगत्तै निधिले सहयोगी सबैलाई साँझ निवासमा बोलाएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !