२२ भाद्र २०८१, शनिबार

नेकपाको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय


नेकपा

६ पुस, काठमाडौं । आइतबार सकिएको नेकपाको स्थायी कमिटीको बैठकले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) इन्डोप्यासिफिक रणनीति (आईपीसी) को अंग होइन भनी अमेरिकाले पुष्टि गर्नुपर्ने निर्णय गरेको छ ।

उक्त बैठकले एमसीसीबारे सरकारले अमेरिकासँग कुरा गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने निर्णय पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !