१३ बैशाख २०८१, बिहिबार

सभामुख पदमा काँग्रेसको दाबी


ramesh lekhak

५ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !