५ मंसिर २०८१, बुधबार

कांग्रेस नेता आलम बयान दिन तयार


३ कात्तिक, काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताव आलमले आइतबार जिल्ला अदालतमा बयान दिने भएका छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बम विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !