७ फाल्गुन २०८२, बिहिबार

सरकार–जेनजी सम्झौता : राजनीतिक गतिविधिमा सहभागीमाथि अब अनुसन्धान नहुने


सरकार–जेनजी सम्झौता

काठमाडौँ । गत भदौ २३ र २४ गते जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन नगरिने भएको छ ।

आज बुधबार सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सो उपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषी उपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !