२ फाल्गुन २०८२, शनिबार

गगन थापाले घोषणा गरे काँग्रेस सभापतिको उम्मेदवारी


गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेस महाधिवेशनको मिति घोषणा भएपनि पहिलोपटक अन्तर्वार्तामा बसेको भन्दै थापाले यसलाई घोषणा नै भन्न सकिने बताए । उक्त अन्तर्वार्ताको पूरा भाग आज बुधबार राति ९ बजे हिमालय टेलिभिजनमा हेर्न सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !