१ फाल्गुन २०८२, शुक्रबार

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै


विधायन समिति

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ । बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !