१३ बैशाख २०८१, बिहिबार

Tag: बैठक आज बस्दै

काँग्रेसको शेखर-गगन समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठक आज बस्दै छ । संस्थापनइतर उक्त समूहले आज दिउँसो १ बजे काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो । हिजो मंगलबारका लागि तय गरिएको