७ फाल्गुन २०८२, बिहिबार

जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ


रविकिरण हमाल

काठमाडौं । जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, बिहीबार काठमाडौंको सुकेधाराबाट उनलाई पक्राउ गरिएको हो । राप्रपाका युवा नेतासमेत हमालमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !