७ फाल्गुन २०८२, बिहिबार

प्रधानमन्त्री ओली बालुवाटार छाडेर अज्ञातस्थलतर्फ भागेको आशंका


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेर अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !