९ फाल्गुन २०८२, शनिबार

राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत


रामचन्द्र पौडेल

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको रातोपाटी लाई बताए । जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !