९ फाल्गुन २०८२, शनिबार

अपडेट : प्रचण्ड निवासमा प्रदर्शनकारीले लगाए आगो


अपडेट : प्रचण्ड निवासमा प्रदर्शनकारीले लगाए आगो

ललितपुर । ललितपुरको खुमलटारस्थित प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !