९ फाल्गुन २०८२, शनिबार

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी


भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । भक्तपुरमा पनि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको हो ।

कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यु आदेश जारी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !