११ फाल्गुन २०८२, सोमबार

शिक्षामन्त्रीसँग वार्ताका लागि २५ जना शिक्षक नेताहरू सिंहदरबारमा


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

काठमाडौँ । सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन् । गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू सरकारसँग छलफल गर्न आज शुक्रवार दिउँसो सिंहदरबार गएका हुन् ।

शिक्षामन्त्री पन्त र मन्त्रालयले दिउँसो वार्ताका लागि गरेको आव्हान गरको थियो । उक्त आव्हानपछि शिक्षक नेताहरू अहिले सिंहदरबार गएका हुन् । हिजोमात्र सर्वोच्च अदालतले शिक्षकको माग तीन ३ भित्र सम्बोधन गर्ने गरी आवश्यक वातावरणका लागि आदेश दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !