१९ चैत्र २०८१, मंगलबार

दुर्गा प्रसाईंलाई कारबाही गर्ने सरकारको चेतावनी


दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक एवं राजावादीको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईलाई कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।

सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको हो ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले आज शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारले प्रसाईंलाई कारबाही गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !