३० आश्विन २०८१, बुधबार

प्रधानमन्त्री ओलीद्वारा बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आह्वान


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन् ।

नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !