७ आश्विन २०८१, सोमबार

महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता


महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता

न्युयोर्क, अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गरेका छन् ।

समिट अफ द फ्युचरको उद्घाटनमा भाग लिएपछि प्रधानमन्त्री ओलीले छलफल सत्रको अध्यक्षता गरेका हुन् । प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !