![प्रतिनिधिसभाको बैठक](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/06/Samsad-Baithak_Pratinidhisabhako-Baithak325-3.jpg?fit=1024%2C587&ssl=1)
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरेका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटका लागि बस्ने गरी स्थगन भएको छ ।