२३ पुस २०८१, मंगलबार

प्रतिपक्षी दलहरुद्वारा प्रतिनिधिसभाको बैठक अवरोध


एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध फाइल फोटो

काठमाडौँ । प्रतिपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । अहिले प्रतिपक्षी दलले प्रतिनिधिसभाको बैठकमा नारावाजी गरेर प्रतिनिधिसभाको बैठक अवरोध गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित अन्य प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध गरेपछि अहिले बैठक अवरुद्ध भएको हो ।

प्रतिपक्षी दलहरूले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद अवरोध गरेका गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !