६ जेष्ठ २०८१, आइतबार

राष्ट्रपतिको चयनको लागि मतदान अन्तिम चरणमा : दिउँसो २ बजेसम्म ८२४ मतदान


राष्ट्रपतिको चयनको लागि मतदान

काठमाडौँ । राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो २ बजेसम्म ८२४ मतदान भएको छ ।

निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ ३०९ र प्रदेशसभातर्फका ५१५ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !