४ बैशाख २०८१, मंगलबार

विशेष कारणले एमालेको केन्द्रीय कमिटी बैठक स्थगित


नेकपा (एमाले)

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको छ । आगामी माघ २९ र फागुन १ गते ललितपुरको च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक बैठक विशेष कारणले स्थगित गरिएको हो ।

एमालेको केन्द्रीय कमिटीको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । केन्द्रीय कार्यालयले आजै सवै सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पनि पठाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !