१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री अोली नेकपा संसदीय दलको नेता


kepi oli

५ जेठ, काठमाण्डौ । पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको शनिबारको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

पार्टी एकतापछि पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !