
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो पार्टीका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । आज शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालय बसेको एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फको ३४ समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको हो ।
एमालेले समानुपातिक प्रणालीतर्फ २२ जना महिला र १२ जना पुरुष गरी ३४ जना सांसदको नाम टुंगो लगाएको हो । एमालेले समानुपातिक तर्फबाट प्रतिनिधिसभामा ३४ र प्रदेशमा ७० गरी कुल १०४ सिट जितेको छ ।
आदिवासी जनजाति पुरुष
१. देवीप्रसाद भट्टचन्द
२. हेमराज राई
३. कालुराम राई
आदिवासी जनजाति महिला
१. नैनकला थापामगर
२. सूर्यकुमारी श्रेष्ठ
३. उर्मिला थेवे
४. ईश्वरी घर्ती
५. रणकुमारी बलम्पाकीमगर
६. शान्ति श्रेष्ठ
७. सरस्वती सुब्बा
खसआर्य पुरुष
१. रघुजी पन्त
२. एकनाथ ढकाल
३. दयालबहादुर शाही
खसआर्य महिला
१. मेनुकाकुमारी पोखरेल
२. सरिता भुसाल
३. शोभा ज्ञवाली
४. विजुला रायमाझी
५. निर्मला कोइराला
६. सम्झना थपलिया
७. दीपा शर्मा
८. सुनिता बराल
थारु महिला
१. आस्माकुमारी चौधरी
२. शान्ति चौधरी
दलित
१. ईश्वरबहादुर रिजाल
२. प्रभु हजारा पासवान
३. चन्द्रबहादुर विश्वकर्मा
४. रुकमणि राना बराली
५. हर्कमाया विश्वकर्मा
मधेसी
१. गंगाप्रसाद यादव
२. अमृतलाल राजवंशी
३. विनादेवी
४. अमृतादेव अग्रहरी
५. प्रतीक्षा तिवारी
मुस्लिम
१. सराज अहमद फारुकी