१९ असार २०८१, बुधबार

ओली र प्रचण्डवीच वार्ता, विहीबार १० बजे एकता संयोजन समितिको बैठक


prachanda_kp_oli

२ जेठ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच बुधबार पार्टी एकताका विषयका साथै पछिल्लो समय भएको नकारात्मक प्रचार र अन्य विषयमा छलफल भएको छ ।

विहीबार १० बजे एकता संयोजन समितिको बैठक बोलाइएको एमाले नेता विष्णु पौडेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !