१८ बैशाख २०८१, मंगलबार

समानुपातिक निर्वाचनतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी


मतपत्र ढुवानी sflGtky l:yt lgjf{rg cfof]usf] sfof{no kl/;/df ljleGg lhNnfsf nflu lgjf{rg ;fdfu|Lx? nfgsf] nflu uf8Ldf nf]8 ub}{ sfdbf/x? . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाँकी नौ जिल्लाको मतपत्र ढुवानी तिहार लगत्तै हुनेछ ।

हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३६ जिल्लाको र सोही प्रणालीको प्रदेशसभाका लागि ३३ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको छ । दुवैतर्फ गरी आवश्यक पर्ने गरी चार करोड मतपत्रमध्ये कूल दुई करोड ९० हजार पाँच सय मतपत्र छपाइ भएको छ । –


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !