१३ असार २०८१, बिहिबार

राष्ट्रपति भण्डारीसँग चिनियाँ नेताले गरे शिष्टाचार भेट


विद्यादेवी भण्डारी र लिउ जियानचाओ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।

विद्यादेवी भण्डारी र लिउ जियानचाओविद्यादेवी भण्डारी र लिउ जियानचाओ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !