१२ बैशाख २०८१, बुधबार

Tag: लिउ जियानचाओ

राष्ट्रपति भण्डारीसँग चिनियाँ नेताले गरे शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।