७ मंसिर २०८१, शुक्रबार

पर्यटनमन्त्री आलेसंगै शहरी विकास मन्त्री झाँक्रीले पनि सरकार छाड्दै


रामकुमारी झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि आजै आइतबार सरकार छाड्ने भएकी छन् । यसअघि आजै पर्यटनमन्त्री प्रेम बहादुर आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आजै राजीनामा दिने प्रतिबद्धता पत्र बुझाइसकेका छन् ।

आलेले अपरान्ह ५.३० बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन् । झाँक्रीले पनि आजै आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्रालय छाडेको जानकारी गराउदै छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !