al/i7 g]tf kf}8]n cjnf]sg
Tfgx’F @! h]7 /f;; M
Jof;gu/kflnsf–! l:yt efbufpF s/fbL lv/vfbL vfg]kfgL tyf ;/;kmfO{ pkef]Qmf ;ldlt / g]kfn ;/sf/sf] gu/ ljsf; sf]ifsf] ;xnufgLdf lgdf{0fwLg vfg]kfgL cfof]hgfsf] zlgaf/ cjnf]sg ug'{x’b} g]kfnL sfFu|];sf al/i7 g]tf /fdrGb| kf}8]n nufot .
pQm cfof]hgfsf] nflu vfg]kfgL ;+:yfn] ?=tLg s/f]8 *! nfv gf} xhf/ C0f ;Demf}tf u/]sf] xf] . t:aL/
;fg]axfb’/ g]kfnL
Tfgx’F;Djfbbftf दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–८ बर्लाची र बानियाँ गाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका समस्या समाधान गर्दै जनतालाई खुसी बनाउनु नै मूल लक्ष्य रहेको उल्लेख गरे ।
जनताको समस्या बुझ्नका लागि आफू गाउँमा आउने गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “गाउँका समस्या बुझेर समाधान गर्ने मेरो पहिलो प्राथमिकता हो, जनताका समस्या बुझ्नका लागि गाउँमा आउने गरेको छु ।” जनतालाई मालिक बनाउने व्यवस्था र सत्ता जनताको हातमा पुर्याउने व्यवस्थाका लागि आफू सदैव लड्दै आएको उनको भनाइ थियो ।
अहिले गठबन्धनको सरकार रहेको र तनहुँको विकासका लागि आफूले सकेको बजेट विनियोजन गराउँदै आएको पौडेलले बताए । “अहिले गठबन्धनको सरकार भए पनि निर्णय गर्ने ठाउँमा म छैन, सिफारिस गर्ने ठाउँमा मात्रै छु, तनहुँको विकासका लागि बजेट ल्याउने कुरामा दौडधुप गरिरहेको छु”, उनले भने ।












