२ जेष्ठ २०८१, बुधबार

भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको प्रारम्भिक अग्रता


रेनु दाहाल, विजय सुवेदी र जगनाथ पौडेल

भरतपुर । भरतपुर महानगरपालिकामा ५५ मत गन्दा नेकपा एमालेवाट उम्मेदवार बनेका विजय सुवेदीको प्रारम्भिक अग्रता लिएका छन् । जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै राखेका हुन् ।

५५ मत गणना गर्दा सुवेदीले २३ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १९ मत प्राप्त गरेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत प्राप्त गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !