![केपी ओली र माधव नेपाल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/KP-Sharma-Oli-and-Madhav-Nepal.jpg?fit=1299%2C557&ssl=1)
हुम्ला । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादीवीच चुनावी तालमेल भएको छ । हुम्लाको चंखेली गाउँपालिकामा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।
तालमेल अनुसार गाउँपालिका अध्यक्षमा एमालेकी बिमलाकुमार शाही र नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएकी छन् ।