२० असार २०८१, बिहिबार

ओलीको प्रश्न: नेपाली कांग्रेसलाई सन्चो छ कि छैन ?


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले घोषणापत्र भन्ने शीर्षक बाहिर, भित्र गाली पुराण भन्ने अहिलेसम्म नसुनेको बताएका छन् ।

कांग्रेसको घोषणा पत्रमा भित्र गाली पुराण भएको र यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको उनले बताए । उनले भने, “नेपाली कांग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ ।”

उनले भनेका छन्, “पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो ।” सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन । राष्ट्रपतिलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ । राष्ट्रपतिमाथि हमला गरेको छ । नेपाली कांग्रेसलाई सन्चो छ कि छैन ? एकपटक घोषणा गर्न भन्दा अघि सोध्न मन लागेको छ ।”

आज सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !