७ बैशाख २०८१, शुक्रबार

Tag: अध्यक्ष केपी शर्मा ओली

ओलीको प्रश्न: नेपाली कांग्रेसलाई सन्चो छ कि छैन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले घोषणापत्र भन्ने शीर्षक बाहिर, भित्र गाली पुराण भन्ने अहिलेसम्म नसुनेको बताएका छन् । कांग्रेसको घोषणा पत्रमा भित्र गाली पुराण भएको र यो तथानाम एमालेलाई गाली, धारे हात लाएर,