७ असार २०८१, शुक्रबार

भरतपुरको मेयरमा एमालेका विजय सुवेदीले गरे उम्मेदवारी दर्ता


विजय सुवेदी

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट विजय सुवेदीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट भरतपुरको मेयरमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा थापालाई उम्मेदवार बनाएको थियो ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !