७ मंसिर २०८१, शुक्रबार

भरतपुर महानगर : ओली र राजेन्द्रबीच गठबन्धन, राप्रपालाई उपमेयरसहित २ वडाअध्यक्ष


काठमाडौं । स्थानीय निर्वाचनका लागि चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति भएको छ ।

सहमति अनुसार महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपाले पाउने भएको छ । राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन समेत दिएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !