३ असार २०८१, आइतबार

महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न काँग्रेसको बैठक सुरु


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ । तह निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न शीर्ष नेताहरु अनौपचारिक छलफलमा छन् ।

बैठक बिहान साढे १० बजेदेखि छलफल सुरु भएको थियो । शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक बस्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !