१२ असार २०८१, बुधबार

सत्ता गठबन्धन : सल्यानमा चुनावी तालमेल नगर्ने


Salyan_district

सल्यान । सत्ता गठबन्धनका दलले सल्यानमा चुनावी तालमेल नगर्ने भएको छ । पालिकास्तरको बाँडफाँटको विषयमा सहमति नभएपछि दलहरुले तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेको एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धनका नेताहरुले संयुक्त विज्ञप्ति निकालेर चुनावमा तालमेल नगर्ने जनाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !